प्रतिभा कुनै हालत पनि बखत सग नबस्ने पुरा भिडियो सहित

समाचार

केही समयअघि युट्युबमा एक जोडी खुब भाइरल भएका थिए । तर यी भाइरल जोडी बखत बहादुर बिष्ट र प्रतिभा बिष्ट आजभोली त्यति देखिएका छैनन् । यी दुईको अचम्मको जोडि भएका कारण यी दुई सबैको नजरमा पर्न सफल भए । बखत उमेरमा २६ वर्षभएतापनी उचाईमा उनी निकै होचा छन् । उनका तुलनामा उनकी श्रीमती उमेरमा कान्छी तर बखतभन्दा ठूली छिन् । यी जोडीहरुले भागेर विवाह गरेका हुन् ।

बखतलाई पहिले-पहिले सानो भनेर सबैले हे’प्ने गर्थे तर प्रतिभाले त्यस्तो केहि नसोची बखतलाई साथ थिइन । केही समय अघि यी दुईबीच अथाह प्रेम रहेको थियो । यी जोडीले केही म्युजिक भिडियो समेत खेलेका थिए । तर अहिले बखत आफ्नी श्रीमतीले कु,ट,पि,ट गरेको भन्दै मिडियामा आएका छन ।

त्यसपछि टाइम्स खबर नेपालका पत्रकार हिमेश न्युपाने प्रतिभालाई फोन गरेका थिए । फोनमा प्रतिभाले बखत संग कुनैपनी हालतमा पुनर्मिलन नहुने कुरा व्यक्त गरेकि छिन । अत: बाँकी कुरा भि,डि,योमा हेर्नुहोला।

यो पनि पढ्नुहोस् :प्रधानमन्त्री ओलीले भने- ‘सरकारले संविधान मिच्दैन र मिच्न दिँदैन’!!:प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकार जनमतको भावना विपरित नजाने बताएका छन् ।आज ७१ औँ प्रजातन्त्र दिवसका अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफू नेतेृत्वको सरकारले संविधान नमिच्ने र मिच्न नदिने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *