गैं’डाकोट बाट यी ना’नी ठाउको ठाउँ गा’यब हे भगवान रुदा रुदै था’केनन यी आँखा भिडियो सहित | सबैले सियर गर्नुहोला

समाचार

गैंडाकोट बाट यी नानी ठाउको ठाउँ गायब हे भगवान रुदा रुदै थाकेनन यी आँखा | सबैले सियर गर्नुहोला

यो पनि पढ्नुहोस। कुवेत पुगेकी चेली भन्छिन्- बिदेशमा नेपाली दाजुभाइले सहयोग गर्ला भन्दा लब गरुम भन्छन
विदेशबाट फर्केकी आमाजु दिदीले कुवेतमा काम राम्रो छ भनेपछि पार्वतीले विदेश जाने सोच बनाउनुभयो ।

पार्वतीका तीन जना जेठानी देउरानी त अहिले पनि विदेशमा छन् । त्यसैले उहाँले रोजगारीका लागि विदेश कसरी जाने भन्ने कुरा कसैलाई सोध्नु पर्दैनथ्यो ।

पार्वती र उहाँका श्रीमान् मुकुन्द अधिकारीको त्यति धेरै ऋण पनि थिएन । जग्गा बन्धकीमा राखेको ४० हजार रुपैयाँ तिर्नु थियो । अर्काको बच्चा च्यापेर नेपाल–भारत सिमाना पार… आमाजु दिदीले सहयोग गरेपछि पार्वतीले श्रीमान्लाई नै थाहा नदिई पासपोर्ट बनाउनुभयो ।

विदेश हिँड्ने बेलामा मुकुन्दले उहाँलाई रोक्ने थुप्रै प्रयास गर्नुभयो । तर केही सिप नलागेपछि मुकुन्दले दिदीको भर परेर श्रीमतीलाई विदेश जाने अनुमती दिनुभयो ।

तीस हजार रुपैयाँ तिरेर पार्वती कुवेत पुग्नुभयो ।‘आफ्नो हो भन्दै अर्काको बच्चा च्यापेर बोर्डर पास भयौं । लुम्बिनी घुम्न आएको भनेर पुलिसलाई ढाँट्यौं । ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *