प्रदेश राजधानी दाङमा मात्र 99 हजार प्रति कठ्ठा जग्गा बिक्रीमा छ ।

जानकारी

दाङ सान्तिनगर गाउपालिका पेदामा तु 99 हजार प्रति कठ्ठा जग्गा  1 बिगाहा जग्गा बिक्रीमा छ जग्गा यकदम रुमाल जस्तै मिलेको छ यकदम राम्रो छ । तुल्सिपुर देखि मात्र 20km टाढा हो धान गौ मकै सब लगायेर खान मिल्छ र कुखुरा पालन गाई पाल्न भैसि पालन पनि                                                                                       गर्ने यकदम उपयुक्त छ जग्गा सबै नम्बरि हो तुस्लिपुर बाट बसिइकमा 30 मिनेट र अटोमा 35 मिनेट लाग्छ जग्गा भको ठाउ पुग्नलाई पानी बत्ति पसल इस्कुल सबै को ब्यब्स्था रहेलो छ र समाज नि यकदम राम्रो छ                                                                                            दलालको पछि नलाग्न्होला दलाल ले फसाउछन  । आफै जानु होला पेदामा गएपछि सोधपुछ गर्नु भयो भने भने भन्दिन्चम घर मालिकको नाम दिनेश कुमार ओलि रहेको छ दिनेश को घर कहा नेर हो भने पछि भन्दिहाल्छ सिधा कारोबार बिना कमिसन धानेबाद

Leave a Reply

Your email address will not be published. Required fields are marked *