दाङमा 8 कठ्ठा जग्गाको मुल्य मात्र 15 लाख 99 हजार सम्पर्क न 9857824757

जानकारी

दाङ जिल्ला सान्तिनगर गाउपाली वडा न 5 जङपुर भन्ने ठाउमा  मा तु 8 कठ्ठा नम्बरी पुर्जा वाला जग्गा बिक्रीमा  छ जग्गा तुल्सिपुर बजार देखि मात्र  11 किलोमीटर रहेछ छ ।  सुर्खेत हाईवय देखि मात्र 3 km भित्र छ  ।                                                                                         जग्गामा तरकारी खेती धान खेरी मकै खेती र बाख्रा पालन खुखुरा ब्यबहारिक गर्न पनि मिल्ल्ने छ । सान्त मनरोम बातावरन मा छ यकदम चलेको रेट भन्दा नि सतो भएकोले लिन इच्छुक ले लिदा हुन्छ जग्गा को मुल्य 8 कठ्ठा टोट्ल 15 लाख 99 हजार बार्गेनिङ हुदैन जग्गा किन्ने इच्छुक ले 9857824757 मा सम्पर्क गर्नुहोस जग्गा धनीको नम्बर हो खुर्दा दिईने छैन एकमुष्ट हो 1 कठ्ठा मात्र 1 लाख 99 हजार पर्न आउँछ । दाङ्को जुन सुकै ठाउमा जग्गा बेच्नु भने 9857825818 मा फोन गर्न सक्नु हुनेछ । तपाई  जग्गा बेच्ने काम हाम्रो हो

Leave a Reply

Your email address will not be published. Required fields are marked *