फागुन १० सोमबार , २०७७ पाथिभरा माताको दर्शन गरि आजको राशिफल हेर्नुहोस् पुरा ।।

धार्मिक

फागुन २०७७ भीमा एकादशी व्रत ११ मङ्गलवार February 23 , 2021 २ दिन पछि माघ शुक्ल एकादशी ( १८:२१:३३ बजे सम्म ) ११४१ सिल्लाथ्व एकादशी सूर्योदय ०६:३३:५३ सूर्यास्त १८:००:२५ ११ घ . २६ मि . दिन मान

आजको राशिफल हेर्नुहोस् पुरा पढ्नुहोस ।।

मेष चु , चे , चो , ला , लि , लु , ले , लो , अ ० ९ फाल्गुण २०७७ आइतवार आज साथीभाईबाट सहयोग मिल्नेछ । धार्मिक कार्यबाट सन्तोष मिल्नेछ । शिक्षामा प्रगति हुनुका साथै रोजगारीको अवसर पनि मिल्नेछ ।

वृष इ , उ , ए , ओ , वा , वि , वु , वे , वो ० ९ फाल्गुण २०७७ आइतवार आज सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । विद्या र बुद्धिको विकास हुनेछ । यात्रा गर्ने अवसर प्राप्त हुनेछ ।

मिथुन का , कि , कु , घ , ङ , छ , के , को , हा ० ९ फाल्गुण २०७७ आइतवार आज अनावश्यक धन खर्च भई मानसिक चिन्ता बढ्नसक्छ । गरेको काममा ढिलासुस्ती हुनेछ । बढी मेहनतीहरूका लागि दिन फलदायी नै रहनेछ ।

कर्कट हि , हु , हे , हो , डा , डि , डु , डे , डो ० ९ फाल्गुण २०७७ आइतवार परिवारमा ठूलो जमघट वा कुनै धार्मिक सामाजिक कार्य सम्पन्न हुनेछ । दैनिक कामहरू अगाडी बढ्नेछन् । कार्य सम्पादनमा सहजता मिल्नेछ ।

सिंह मा , मि , मु , मे , मो , टा , टि , टु , टे ० ९ फाल्गुण २०७७ आइतवार रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । कला र गलाको प्रभाव बढ्नेछ । मनोरञ्जनमा सहभागीता भइएला । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला ।

कन्या टो , पा , पि , पु , ष , ण , ठ , पे , पो ० ९ फाल्गुण २०७७ आइतवार बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । शुभकार्यको चर्चा चल्नेछ । रुलाई प्रभावित पारेर काम बन्नेछ । सांगितीक क्षेत्रमा रुची बढ्नेछ ।

तुला रा , रि , रु , रे , रो , ता , ति , तु , ते ० ९ फाल्गुण २०७७ आइतवार आज मनमा चञ्चलता बढ्नाले गलत निर्णय लिनपुगिएला सचेत रहनुहोला । बोलीको विपरीत अर्थ लाग्नसक्छ अतः संयम रहनु होला ।

वृश्चिक तो , ना , नि , नु , ने , नो , या , यि , यु ० ९ फाल्गुण २०७७ आइतवार इच्छा र आकाङ्क्षा पूर्ण हुने भएको छ । मनमा हर्ष छाउनेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । नयाँ सफलता पनि मिल्नसक्छ ।

धनु ये , यो , भा , भि , भु , धा , फा , ढा , भे ० ९ फाल्गुण २०७७ आइतवार आज शुभकार्यको चर्चा चल्नेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । दाम , इनाम र प्रतिष्ठा कमाउने वेला छ । लाभदायक यात्रा रहला ।

मकर भो , जा , जि , जु , जे , जो , ख , खि , खु , खे , खो , गा , गि ० ९ फाल्गुण २०७७ आइतवार एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । धर्म , कर्म तथा समाजसेवामा मन लाग्नेछ । आत्मिक सन्तुष्टि मिल्नेछ ।

कुम्भ गु , गे , गो , सा , सि , सु , से , सो , दा ० ९ फाल्गुण २०७७ आइतवार आज परिवारिक सद्भाव बढ्नेछ । नयाँ व्यक्ति संग भेटघाट हुने समय छ । व्यापार व्यवसायबाट लाभ मिल्नेछ । मिहिनेत गर्दा बढी प्रगति हुनेछ ।

मीन दि , दु , थ , झ , ञ , दे , दो , चा , चि ० ९ फाल्गुण २०७७ आइतवार अतिथिका रूपमा सम्मान पाइनेछ । श्रमको उचित याङ्कन हुनेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । आत्मिक सन्तुष्टि पनि मिल्नेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *