आज ,,चर्चित,, नायक पल शाहको जन्मदिन, आखिर पल को हुन पुरा पढनुहोस

समाचार

काठमाडौ । बहुचर्चित अभिनेता पल शाहको जन्मदिन परेको छ । फागुन १० का दिन दागंमा जन्मेका नायक पल शाहको जन्मदिनको अवसरमा उनलाई बिहानैदेखि शुभेच्छुकहरुबाट शुभकामनाको ओइरो नै लागेको छ म्युजिक भिडियो तिम्रो यादमा रहन्छुबाट अभिनय यात्रा सुरु गरेका पलले गायक सुनिल गिरीको को होला त्यो बोलको गीतमा अभिनय गरेसँगै उनको उचाई बढ्दै गयो ।हनी बनी बोलको गीतमा अभिनय गरेसँगै पललाई म्यूजिक भिडियोको अलावा चलचित्रमा पनि भ्याई नभ्याई हुन थाल्यो ।चलचित्रका अवला म्युजिक भिडियोमा पनि उतिकै सक्रिय पलले चलचित्र नाई नभन्नू ल ४ बाट डेब्यु गरे । म यस्तो गीत गाउँछुप्रेमगित(२ नाइँ न भन्नु ल(४ मा अभिनय गरिसकेका छन् ।जोनी जेन्टलमेन, शत्रुगते, म यस्तो गीत गाउँछु, लगायतका चलचित्रमा अभिनय गरेका पललाई ओएस नेपालको तर्फबाट जन्मदिनको लाखौँलाख शुभकामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *