तीव्र गतिमा रहेको स्कुटर एक्कासि ट्रकमा ठोक्किएपछि..हेर्नुहोस् भिडियो

समाचार

सोमबार दिउँसो साढे १ बजे ललितपुरको जावलाखेलमा बा २ ख ३५७४ नम्बरको बसले प्र ३–०२–०१० प ५५८९ नम्बरको स्कुटरलाई पछाडिबाट ठक्कर दिँदा गम्भिर घाइते भएकी ती महिलाको उपचारको क्रममा ज्यान गएको ट्राफिक प्रहरी कार्यालय ललितपुरले जनाएको छ ।

विना लाइसेन्स सवारी चलाएका कारण ट्राफिक चेकिङ छल्न खोज्दा महिलाको ज्यान गएको प्रहरीले जनाएको छ ।

मृतक महिलाको साथबाट कुनै पनि परिचय कागजपत्र नभेटिएकाले उनको शनाखत भने नभएको प्रहरीले जनाएको छ ।

उनको उपचारको क्रममा अल्का अस्पतालमा मृत्यु भएको हो ।

पशुपतिमा क्षमापूजा गर्न भारतबाट २५ ब्राह्मण ल्याइने

Leave a Reply

Your email address will not be published. Required fields are marked *