बँदेल मार्न राखिएको धरापमा एकै परिवारका तीनको मृत्यु

समाचार

बर्दिया । बर्दियामा बँदेललाई मार्न राखिएको विद्युतीय धरापमा परी एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

 

बँदेल मार्नका लागि राखिएको विद्युतीय धरापमा परेर बर्दियास्थित ठाकुरबाबा नगरपालिका –३ का ३१ वर्षीय बालकृष्ण थारु, उनकी श्रीमती २७ वर्षीया सुनिता थारु र बालकृष्णकी भाउजु ४३ वर्षीया

 

बेलमती थारुको मृत्यु भएको इलाका प्रहरी कार्यालय भुरिगाउँका प्रहरी निरीक्षक कविराज रोकायाले बताए ।

 

गएराति करिब साढे १० बजेको समयमा उक्त घटना घटेको प्रहरीले बताएको<strong>****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******</strong> छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *