भेरिमा नदीमा हाम फालेर 1 जानाको मृत्यु (भिडियो सहित

समाचार

भेरी नदीमा एक अप’रिचित महिलाले हा’म फालेकी छन् । भेरी नदीको किनारामा कपडा, मोबाइल र चेकलगायतका सामान छाडेर भेरी नदीमा हाम फालेकी हुन् ।

आफू मलामी गएको बेला भेरी नदी किनारबाट महिलाले हामफालेको प्रदेश सभा सांसद पदमा खड्काले बताइन् ।

‘नदी किनारामा केही कागज र कपडा छन्, प्रहरी नपुग्दासम्म हामीले हेर्न मिलेन।
उनले भनिन्, ‘तत्काल उनको खोजी र पहिचानका लागि प्र’हरीचौकी सुब्बाकुनालाई खबर गरिदिएका छौं ।

 

जिल्ला प्र’हरी कार्यालय सुर्खेतका प्र’हरी निरीक्षक कनक शाहीले पनि घ’टनास्थलमा प्र’हरी गएकाले थप विवरण केही बेरमा थाहा हुने बताए । नदीमा हा’म फालेकी महिलाले नदी किनारमा केही सामान छाडेकी छन्

। उक्त महिला बिहे नगरी एकलै बजारमा बस्ने खुलेको छउक्त महिला त्यस खोलामा आत्महत्या गर्ने भनि गएको जस्तो देखिन्छ किनकि सबै बाहिर राखेर उनि खोला मा पसेकी थिइन्। खोला ठुलो भएको कारणले पनि उनलाई देख्ने व्यक्तिले पनि बचाउन सकेका थिएन। उनलाई जति बगाउदै लग्यो उतिनै उनले हात हल्लाउदै थिइन्।

उनि बगेको हेर्ने बाहेक अरु मानिसहरुको कुनै उपाय नै थीएन। पुरा जानकारीको हेरेर थाहा पाउनुहोस।**अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**

Leave a Reply

Your email address will not be published. Required fields are marked *