दाङ तुल्सिपुर वडा न 11 मा तु 8 कठ्ठा जग्गा सहित घर बिक्रीमा मुल्य रु मात्र 24 लाख 99 हजार

जानकारी

दाङ तुल्सिपुर उपमहानगर पालिका  वडा न 11 बेलटाकुरामा  तु 9 कठ्ठा जग्गा र घर सहित बिक्रीमा छ तुल्सिपुर देखि मात्र  13 km टाढा छ । बाख्रा पालन को लागि राम्रो अनि खुखुरा फाम को लागि उपयुक्त छ पानी बत्ति सबै नजिकै रहिनेको र 24 फुटको बाटोको सुबिधा छ र तुल्सिपुर बसपार्क देखि दक्षिण तर्फ लाग्नु पर्छ बाईकामा मात्र  20 बिमेर र अटोमा 25 मिनेट र साईकल मा 30 मिनेट हिनेर जादा 2 घन्टा  लाग्न्र छ                                                                              जग्गा मुल्य मात्र टोटल 24 लाख 99 हजार  रहेछ घर मालिक सिधा नमम्बर 9857824757 रहेछ  जानकारी गराईन्छ । दाङको जुन सुकै ठाउमा घर घडेरी किन्नु तथा बेच्नु परेमा हामिलाई सम्झनुहोद सम्पर्क न  985782588 तपाईको काम छिटो छरितो हामी बाट हुने छ । धन्नेबाद दाङ घडेरी घर जग्गा बिक्री बितरन । हामी सग मात्र  1 बिगालाई 25 लाख मा पनि छ तेस्स्को लागि तुल्सिपुर देखि 3 घन्टा लाग्छ बब्बै गाउपालिका मा हो 🙏

Leave a Reply

Your email address will not be published. Required fields are marked *