आज एकैदिन कोरोनाबाट ८३ जनाको मृ´त्यु र टोटल कोरना बाट 2767 जनाको मृत्यु ।

समाचार

१३ फागुन । कोरोना संक्रमणबाट आज थप ८३ जनाको मृ`त्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृ`त्यु हुनेको संख्या २७६७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।२४ घन्टामा नयाँ संक्रमित १ सय १२ थपिएका छन् । आज ८४ जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् ।                                                                                                                  हालसम्म २ लाख ७३ हजार ७ सय ७२ संक्रमित भएपनि २ लाख ७० हजार २ सय २३ जना संक्रमण निको भई डिस्चार्ज भईसकेका छन् भने ८ सय ८२ जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।आजसम्म २१ लाख ५३ हजार ६ सय ३६ जनाको पिसीआर परिक्षण भएको छ । त्यस्तै क्वारेन्टिनमा बस्नेको सख्या ६३ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *