ओलीले भनेर हुदैन एमसीसी ठिक छ, पारित गर्छौ – नेतृ झाँक्री (भिडियोसहित)

समाचार

काठमाडौँ, १३ फागुन -: विवादित अभिव्यक्ति दिई चर्चामा आउन रमाउने नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नेतृ रामकुमारी झाँक्रीले अमेरिकन सहयोग एमसीसी ठिक भएको बताउनुभएको छ’ ।

नेतृ झाँक्रीले विगतका सरकारले गर्दा अमेरिकी सरकारको मिल्लेन्नियम च्यालेञ्‍ज कर्पोरेसन (एमसीसी) बेठिक रहेको’ र अब आफ्नो गुटको सरकार बनेमा उक्त सहयोग एमसीसी ठिक भएकाले पास गर्ने बताउनुभयो ‘।

अब संसद चलेपछि एमसीसी सदनका जिम्मा भएकाले त्यसलाई पारित गर्ने बताउनुभयो ‘।संसदीय दलले एमसीसीको बारेमा आधिकारीक धारणा बनाउने र ह्वीप जारी गर्ने भएकाले एमसीसी पास गर्नुपर्नेमा उहाँको जोड रहेको थियो ‘।

एमसीसीमा’ भएको केही महत्वपूर्ण विवादीत कुराहरुमा एमसीसीको कर नलाग्ने, लेखा परीक्षण अमेरिकाले मात्रै गर्ने, एमसीसीको नेपाल परियोजनाका प्रतिनिधि मात्र हुने, एमसीसीको बौद्धिक सम्पत्ति अमेरिकाले मात्रै लिने,

एमसीसीले मात्र निलम्बन र पुनर्बहालीको व्यवस्था, संसदीय अनुमोदन- नेपालको कानुनभन्दा एमसीसी लागु हुने, एमसीसीमा भारतको ुस्पेसु, एमसीसीका प्रतिनिधिलाई ‘नेपालमा मुद्दा नलाग्ने लगायतका विवादीत कुराहरु रहेका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *