गाईको फोटो छोई दर्शन गर्नेलाई यो हरेक वर्ष सन्तुष्टि हुनेछ…

समाचार

तिहारमा गौ पूजाको विशेष महत्व छ । हिन्दू धर्ममा गाईलाई आमा मानिएको छ ।

 

संसारको सबैभन्दा प्राचीन धर्मले एउटा सामान्य पशुलाई आमाको स्थान दिनु र यसको मल-मुत्रलाई परम पवित्र बस्तु मानिन्छ ।

 

आयुर्वेदमा त गौमुत्रलाई अति महत्वपूर्ण औषधिका रुपमा प्रयोग गर्ने गरिन्छ । पाँच हजार वर्ष पुरानो आयुर्वेदिक ग्रन्थ ‘सुश्रुत संहिता’को सूत्रस्थान ४५औं अध्यायमा गौमूत्रका अनेकौं औषधीय गुणको वर्णन गरिएको छ ।

 

यस्तै, ३५ सय वर्ष पुरानो महषिर् वागभट्टद्वारा लिखित ‘अष्टांग हृदय संहिता’मा समेत गाईलाई प्रकृतिको अनुपम उपहार भनिएको छ । अष्टांग हृदय संहितामा गौमुत्र एक्लैले मात्र वात र कफ व्याधिलाई ठीक गर्छ भनिएको छ ।

अन्य औषधिहरुको साथमा प्रयोग गर्दा पित्त व्याधिलाई पनि निको पार्ने तथ्य पेश्ा गरिएको छ ।**अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**

Leave a Reply

Your email address will not be published. Required fields are marked *