हार्दिक बधाई; गगन थापा स्वास्थ्यमन्त्री

समाचार

मंगलवार प्रधानमन्त्री को पदमा नियुक्त भएका नेता शेर बहादुर देउवा ले नेपाली कांग्रेसका नेता गगन कुमार थापालाई

स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिने तयारी रहेको छ। यस भन्दा अगाडी पनि स्वास्थ्यमन्त्रीको रुपमा काम

गरिसकेका थापालाई स्वास्थ्यमन्त्रालयको जिम्मेवारी दिने बताइएको छ।नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले सानो आकारको मन्त्रिपरिषद् बनाउने भएका छन्

। सर्वोच्च अदालतको आदेशअनुसार प्रधानमन्त्री बनेका देउवाले सानो आकारको मन्त्रिपरिषद् बनाउने भएका हुन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *