बहिनीको मृत्यु पछि दाईले लेखे यस्तो मन रुवाउने status

समाचार

बहिनिको अन्तिम दाह सस्कार 😭😭 जन्म त यौटई कोख बाट भाको हामी चार भाइना को तिमी यौटटि बहिनी

 

कहिले पनि तिम्रो माया कमि भयन हामीलाई तिमिलाइ पनि हामिले हाम्रो माया को कमि हुन दियका थिएनौं अब तिम्रो मायाको कमि हुने छ हामी

 

दाइहरुलाई आम बुबा भाउजु तिम्रो भदा सब लाई रुवायर गयौं अब हाम्रो सात मा नभए पनि याद म सधै हुने छौ

घर म जन्म लिदा खुसी लियर आयको थियौ आज सब लाई रुवायर गयौ तिम्रो आत्माले सान्ती पावोस 😭😭😭😭

Leave a Reply

Your email address will not be published. Required fields are marked *