२ तोला सुनको सिक्री भेटाएकी अनिशाले गरिदिइन सुनको मालिकलाई फिर्ता, पुरस्कारमा ५ हजार,

समाचार

तनहुँ बन्दिपुरकी अनिशा भुजेलको इमानदारीता देखेर विद्यालय नहि चकित परेको छ । गाउँ र विद्यालयमा अनिशा

 

प्रशंसाको पात्र बन्न पुगिन ।आठ वर्षकि अनिशा कक्षा ४ की विद्यार्थी हुन ।

हिड्दै गर्दा दुई तोला को १ लाखभन्दा बढी मूल्य बराबरको सुनको सिक्री भेटिन् ।उनले इमानदारिताका साथ स्कुलमा जिम्मा लगाइन् ।

स्कुलले सुनको धनी पत्ता लगायो । सिक्री जिम्मा लगायो । सुनधनीले अनिशालाई ५ हजार पुरस्कार दिएको स्थानीय किरन जोसीले बताइन् ।**अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**

Leave a Reply

Your email address will not be published. Required fields are marked *