देशभरका ७,८ हजार भ्रष्टाचारीहरुलाई जेल नहाली देश बिकाश सम्भव छैन : केपि ओली!

समाचार

यो देश बिगार्ने ५’७ हजार भ्रष्टहरुलाई जेल नहालीकन कुनै नेताहरु पनि सफल नहुने चाहाना हरेक नेपालीले यतिबेला केपी ओलीसँग राखेका छन् ।

 

देशभित्र भएका हरेक गतिबिधीहरुसँग नजिक रहेका र हालै प्रधानन्त्री पद छोडेका नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री ओलीले नेतृत्वको गरेको पार्टी वा सरकार त्यसपछि भने बहुमत मात्रै होईन दुई तिहाईको साथ राज्य चलाउने छ ।

 

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भारतको लागि कम्फटेवल सरकार भनेको केहि समयमा नै केहि बुद्धीजिवीहरुले यस्तो बिश्लेषण गरेका हुन । नेपालमा भष्टचारीको यति धेरै बिगबिगी छ कि पैसा नदेखाई काम नै नहुनेसम्म छ ।

 

यो अबस्थामा केपी ओलीले यो देश बिगार्ने ५र७ हजार भ्रष्टहरुलाई जेल नहालीकन म छोड्दिन भन्ने हो भने र आफ्नैबाट शुरुवात गर्ने हो भने उनी प्रति आम नागरीकको चासो झनै बढेर जानेछ ।

भष्टचारीको अनुहार समेत हेर्दिन भनेका ओलीले यति काम गरेको अबस्थामा उनलाई र उनको पार्टीलाई नागरीकमा जान सहज अबस्था आउने छ ।

 

साथै आगामी निर्वाचनमा राष्टीयता र भष्टचारीलाई कारवाहीको नारा ओलीले नेतृत्व गरेको एमालेको मुख्य नारा हुनेछ अन्यथा आफैले सरकार बनाउला र सरकार चलाई राखुला भन्ने सपना नदेखेको राम्रो हुने छ ।

ओलीले ंससदबाट पराजित भएर प्रधानमन्त्री शेर बहादुर देउवा र उनी बिरोधीहरुको गठबन्धन बनेको बेला यस्ता कुराहरु फेस गर्दा उनी नै कमजोर देखिएका छन् । एमालेमा निर्वाचित माधव नेपालका ४६ केन्द्रीय सदस्य र ३१ संसद जना पुगे चन्द्रागिरि काठमाडौं ।

 

माधवकुमार नेपालले एमाले विभाजित गरेर नेकपा ९एकीकृत समाजवादी० बनाउने निर्णय गरेसँगै चन्द्रागिरि रिसोर्टमा सोमबार रातिदेखि पूर्वतयारी बैठक राखेका छन्।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *