धनुषामा ३ र ५ वर्षिय दुई जना छोराको हत्या पछि आमा’द्वारा आत्महत्या

समाचार

समाचार
धनुषामा ३ र ५ वर्षिय दुई जना छोराको ह’ त्या’पछि आमा’द्वारा आ’ त्म’ह’त्या
Posted on October 9, 2021 Authoradmin Comment(0)
धनुषामा दुईजना छोरा’को ह’ त्या’पछि आमा’ले आ’ त्म’ह’ त्या गरे’की छ’न् ।

नगराइन नगरपालिका-४ की २४ वर्षीया गुडियादेवी साहले हिजो बेलुका छोराहरू पाँच वर्षीय अभिषेक र तीन वर्षीय आदित्य’लाई डोरी’ले घाँ’ टी’मा क’ से र ह’ त्या गरे’को जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुवै छोरा’को ह’ त्या’पछि गुडिया’ले पनि घर’मै आ’ त्म’ह’ त्या ग’र्नुभए’काे हाे । घ टना भएको बेला गुडियाका श्रीमान गुरुदेव कामको सिलसिलामा बाहिर हुनुहुन्थ्यो सासु र ससुरा पनि घर बाहिर नै रहेका थिए ।

घरमा कोही नभएको बेला चर्को स्वरमा स्पिकर बजाएर गुडिया’ले छोरा’को ह’ त्या गरे’को प्रहरी अ’नुसन्धानमा खुलेको छ ।

१० वर्ष अगाडि गुडिया र गुरुदेवले भागेर प्रेम विवाह गर्नुभएको थियो । तर गुडियाका आमाबुवाले विवाह स्वीकार गरेका थिएनन् । घट’नाको का’रण खु’लिनसकेको डीएसपी बस्नेतको भनाइ छ ।

३ बजे अघि श्रीमानलाई गुडियाले फोन गरेको केहीबेरपछि गुडियाले घ’टना गराएको प्रारम्भिक अ’नु’सन्धान’बाट खुले’को बस्नेतले बताएका छन् ।

तीनै जना’को शव पोस्ट’मार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । घटनाबारे थ’प अनु’सन्धा’न भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *