रुकुम पश्चिममा बिहानै जिप दुर्घटना परि 31 वर्षिय जीवन भन्डारी ( बिजुली माईलाको ) निधन

समाचार

रूकुम पश्चिमकाे सानीभेरी गाउँपालिका वडा नम्बर ११ अर्मापाखामा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएकाे छ ।

 

आज बिहान ३ बजेतिर जिप दुर्घटना हुँदा सानीभेरी गाउँपालिका वडा नम्बर ९ का ३१ वर्षिय जीवन भण्डारीकाे मृत्यु भएकाे हाे ।

यात्रु छाडेर फर्किने क्रममा ग १ ज ४४५४ नम्बरकाे जिप सडकबाट १ सय मिटर तर खसेकाे जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमले जनाएकाे छ

। भण्डारीकाे घटनास्थलमै मृत्यु भएकाे हाे ।दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् ।

इस्थानिएका अनुसार बिजुली माईला कसैको पनि आखामा नबिजाउने मान्छे रहेको बताएका छन । अनि निकै लोकप्रिय समाजसेवी थिए । सबैका मिलनासार थिए उहाको आतमाले सान्ती पावस

Leave a Reply

Your email address will not be published. Required fields are marked *