हात्तीले कुल्चिएर एक जनाको दया हुनेले rip लेख्नुहोस

समाचार

काठमाडौं / बर्दियामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

राजापुर–१० हप्ती कोटियाबाटबाट दक्षिणतर्फ बाटोमा हात्तीको आक्रमणबाट ३५ वर्षीय बेचन दहितको मृत्यु भएको प्रहरीले जनाएको छ!

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक ईश्वर कार्कीले उनलाई घर फर्किंदै गर्दा गए राति हात्तीले कुल्चिएको अनुमान गरिएको बताए ।

 

दहितको शव आज बिहान बाटोमा फेला परेको थियो ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ***

Leave a Reply

Your email address will not be published. Required fields are marked *