अन्ततः इन्द्रेणीका छत्र शाही र काजल जोशीले गरे भब्य बिबाह

समाचार

लोकप्रिय टेलिभिजन कार्यक्रम इन्द्रेणीका सबैको मन मुटुमा बस्न सफल जोडी छत्र शाही र काजल जोशी वैवाहिक बन्धनमा बाधिएका छन् ।दोहोरी खेल्न अब्बल यी जोडीको दोहोरी,लाई लाखौं दर्शक स्रोताले रुचाएका छन् ।

ईन्द्रेणीमा लाईभ दोहोरी गाएर चर्चा कमाएका छत्र शाही र काजल जोशी लामो समयदेखि प्रे म सम्बन्धमा रहँदै आएका थिए । केहिसमय अगाडि इन्द्रेणी कार्यक्रमको स्टुडियो बाटै बिबा हको घोषणा गरेका थिए । यी जोडीले गाउँमा पुगेर बिबाह गरेका हुन्।

 

 

यो पनि पढ्नुस,फेरि बढ्यो सुनको मूल्य, हेर्नुस् तोलाको कति ?काठमाडौँ – दशैँ लागेयता सुनको मूल्य वृ’द्धि भएको छ । असोज २२ गते, शुक्रबार सुन तोलामा २०० रुपैयााले बढेको हो

 

। आज छापावाल सुन प्रतितोला ९० हजार ६०० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महा’संघले जनाएको छ ।

यसैगरी तेजाबी सुन पनि प्रतितोला ९० हजार १५० रुपैयाँमा कारोबार भइरहेको पनि महासं्रघको तथ्यांकमा उल्लेख छ ।

 

घटस्थापनाको दिन पनि सुनको मूल्य तोलामा ५०० रुपैयाँले उकालो लागेर प्रतितोला ९० हजार ४०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

यस साता सुन तोलामा एक हजार रुपैयाँले वृद्धि भएको छ । महासंघको तथ्यांकका अनुसार गत शुक्रबार ८९ हजार ६०० रुपैयाँमा किनबेच भएको सुन यस साता उकालो लागेको हो ।

शुक्रबार चाँदीको भाउ भने स्थिर रहेको छ । यस दिन चाँदी प्रतितोला एक हजार १७० रुपैयाँ कायम रहेको छ

। बिहीबर भने चाँदी तोलामा १० रुपैयाँले बढेर आजकै भाउमा खरिदबिक्री भएको थियो ।

साताभरमा चाँदी तोलामा ३० रुपैयाँले बढोत्तरी भएको छ

 

। अघिल्ले शुक्रबार चाँदी प्रतितोला एक हजार १४० रुपैयाँ तोकिएको थियो । त्यसयता भने चाँदी प्रायजसो स्थिर रहेको तथ्यांकमा देखिन्छ । यद्यपी आइतबार र बिहीबार भने सामान्य रुपमा चाँदीको भाउ बढेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *