फेरी मलेसियामा एक नेपालीको मृत्यु दया भए Rip लेख्नुहोस्!

समाचार

फेरी मलेसियामा एक नेपालीको मृत्यु !!

 

हार्दिक श्रद्दान्जली दिनेश खड्का खप्तडि/ क्वालालम्पुर, २३ श्रावन २०७८, शनिवार !!

 

रोजगारीको लागि मलेसिया आएका एक नेपालीको मृत्यु भएको छ ।

 

सिरहा जिल्ला धनगढीमाई नगरपालिका वडा न १२ गडमे घर भएका ३८ बर्षिय खिल बहादुर शाहीको मृत्यु भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *