नाकमा मकैको दाना अ’ड्केर साढे दुई वर्षकी बालिकाको मृत्यु rip

समाचार

जिल्लाकोे नारायण नगरपालिका-४ कि साढे दुई वर्षकी बालिका कुसुम कटुवालको नाकमा मकैको दाना अ’ड्केर उपचारको क्रम’मा मृ’त्यु भ’एपछि आफन्तले कर्णाली प्रदेश अस्पतालमा आ’न्दोलन गरिरहेका छन् ।

चार दिनअघि नाकमा मकैको दाना अड्केकी नारायण नगरपालिका–४ सोतकी साढे दुई वर्षीय बालिका कुसुम कटुवाललाई दैलेख अस्पताल हुँदै सुर्खेत पुर्‍याइएको थियो ।

बालिकाको उपचारकै क्रममा हिजो विहान मृ’त्यु भएपछि आफन्तले डाक्टरको ला’पर’वाही’ले घट’ना भएको भन्दै अस्पताल परिसरमा प्रदर्शन गरेका हुन् ।

‘दैलेखका डाक्टरले दैलेखमै अ’प्रे’श’न गर्नुभन्दा सुर्खेत लैजान सुझाएपछि सुर्खेत ल्याएका हौं,’ बालिकाकी आमा पूजा कटुवालले भनिन्, ‘स्वास्थ्यमा अन्य कुनै समस्या नभएकी छोरीको डाक्ट’रकै ला’पर’वा’ही’ले मृ’त्यु भएको हो ।’ ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ********** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *