मोतीपुर घटना : ४ जनाको मृत्यु दया हुनेले rip लेख्नुहोस

समाचार

काठमाडौँ — बुटवलमा निर्माणाधीन मोतीपुर औद्योगिक क्षेत्रमा जग्गा अतिक्रमणको विषयमा आइतबार भएको झडपमा ४ जनाको मृत्यु भएको छ ।

घटनामा दुई दर्जनभन्दा बढी घाइते भएका छन् ।युनिभर्सल कलेज अफ मेडिकल साइनसेज भैरहवामा उपचारका लागि गएका ८ जना अतिक्रमणकारी र ५

 

प्रहरीमध्ये ४ जना अतिक्रमणकारीको मृत्यु भएको छ,’अस्पतालका जनसम्पर्क अधिकृत सुशील गुरूङले कान्तिपुरलाई जानकारी दिए । उनका अनुसार ३ जनाको अस्पताल ल्याउँदा नै मृत्यु भएको थियो ।

 

१ को उपचारको क्रममा मृत्युभएको हो । अन्यको उपचार हुँदैछ ।’प्रहरी प्रशासनले भने घटनामा मृत्युको पुष्टि गरेको छैन ।जग्गा कब्जा गर्न आएका व्यक्ति र जग्गा

 

खाली गर्न पुगेका सुरक्षाकर्मीबीच झडप हुँदा औद्योगिक क्षेत्र तनावग्रस्त बनेको हो । स्थिति नियन्त्रणमा लिन रुपन्देही

 

प्रशासनले मोतीपुर औद्योगिक क्षेत्र आसपासमा कर्फ्यूसमेत लगाएको छ ।**अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**

Leave a Reply

Your email address will not be published. Required fields are marked *