यिनै हुन् हिजो घान्द्रुक दु’र्घटनामा ज्यान गुमाउनेहरु दायाँ हुनेले मात्र rip लेख्नुहोस

समाचार

कास्कीको घान्द्रुकमा भएको जिप दु’र्घटनामा एकै घरका दिदीभाइ पनि परेका छन् । प्रहरीले दिएको जानकारीअनुसार काठमाडौं महानगरपालिका ३ गंगबु बस्ने २० वर्षीया देबिका घिसिङ भिरमा अ’ल्झेर सामान्य घा’इते भएकी छन् ।

तर, सोही दु’र्घटनामा उनका भाइ जिनलव घिसिङको भने घ’टनास्थलमै ज्यान गयो ।घान्द्रुकको कलाभिरमा बाटो सोलिङको काम चल्दै थियो । ‘लो पिकअप’मा गएको ग १ ज ६९०० नम्बरको जिपले कलाभिरमा बाटो छिचोल्न नसक्दा दु’र्घटना भएको हो ।

स्थानीयका अनुसार गाडीले पिकअप लिन नसकेपछि करिब २०० मिटर तलको दुरीमा रहेको घुम्तीमा खसेको थियो ।

गाडीबाट खसेर भिरमा अ’ड्किएकी देबिकाको उद्धार भइसकेको छ । तर, जिपमा सवार देबिकाका भाइ जिनलव र चालक खुसीमान क्षेत्रीसहित ८ जनाले घ’टनास्थलमा ज्यान गुमाए ।

दु’र्घटनामा मृ’त्यु हुनेहरूमा जिप चालक कास्कीको अन्नपूर्ण गाउँपालिका- ५ का ४२ वर्षीय खुसीमान क्षेत्री रहेका छन् ।

यसैगरी काठमाडौंबाट घुम्न गएका गोंगबुका १८ वर्षीय जिनलव घिसिङ, सोही ठाउँका २४ वर्षीया सुजा चौधरी, २० वर्षीया लिजा चौधरी, २० वर्षीय सुशन चौधरी,२२ वर्षीय अछुतम् काफ्ले, १८ वर्षीय आशिष आले।

सोही ठाउँ बस्ने गोरखाका २७ वर्षीय विनय क्षेत्रीको मृ’त्यु भएको प्रहरीले जानकारी दिएको छ ।मृ’तकको श’व अहिले पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिस्ठान मातहतको क्षेत्रीय अस्पतालमा ल्याइएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *