मुगु दुर्घटना : मृत्यु हुनेको संख्या २८ पुग्यो

समाचार

मुगु बस दुर्घटनामा परी मुत्यु हुँनेको संख्या २८ पुगेको छ

 

। २४ जनाको घटना स्थलमै मृत्यु भएको र ४ जनाको उद्धार गरी ताल्चा

विमानस्थल पुर्याउने क्रम्मा मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी

 

निरीक्षक जीवन लामिछानेले जानकारी दिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *