विश्वकै सानो गाई,ॐ लेखेर शरे गर्नुहोला !

समाचार

बंगलादेशमा विश्वकै सबैभन्दा सानो दावी गरिएको एउटा गाई भेट्टिएको छ । रानी नामको यो २३ वर्षीय भुटानी गाई केवल

५१ सेन्टिमिटर अग्लो छ र यसको तौल २८ केजी मात्रै छ ।उक्त गाई अहिले बंगलादेशमा नयाँ सेलिब्रेटी नै बनिसकेको छ ।

यसलाई हेर्न आजकल दैनिक मानिसहरुको भीड लाग्छ ।*

 

**** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *