हामी सँगै छौं, शारीरिक सम्बन्ध दिनहुँ हुन्छ बहुत मज्जा आउँछ अनु शाह

समाचार

अभिनेत्री अनु शाह अभिनयका कारण भन्दा पनि प्रेमका कारण बढी चर्चामा छन्। उनको अभिनेता सविन श्रेष्ठसँगको प्रेम सम्बन्धका कारण चर्चा छ।

केही समय लुकिछिपी माया साटेको यो जोडीले पछिल्लो समय खुलेरै प्रेम व्यक्त गरिरहेको छ। उनीहरु एकअर्काको परिवारसँग पनि नजिक भइसकेका छन्।

२०७४ सालमा यो जोडीले काठमाडौं जिल्ला अदालतमा विवाह गरेको खबर सार्वजनिक भएको थियो। तर, उनीहरुले यसलाई गलत बताए।

निषेधाज्ञाको समयमा अनुले आफ्नो सिउँदोमा सिन्दूर लगाएर टिकटक बनाएपछि उनले गुपचुप रुपमा सविनसँँग विवाह गरेको फेरि चर्चा चल्यो।

तर, उनले आफूहरु सँगै भए पनि बिहे नभएको स्पष्ट पारेकी छन्।<strong>***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****</strong>

Leave a Reply

Your email address will not be published. Required fields are marked *