यस्ताे भएकाे रहेछ ३२ जनाको ज्या’*न लिएको मुगुको बस दु’र्घ*’ट*नास्थलमा (हेर्नुहोस् यि तस्विर)

समाचार

नेपालगन्जबाट मुगुका लागि आएका बस यहाँस्थित छाँयानाथ रारा गाउँपालिका– ७ दु’*र्घ’ट’नाग्र’स्त भएको छ । दु’*र्घ’ट’ना आज (मंगलबार) दिउँसो २ बजेतिर भएको हो ।

छाँयानाथ रारा गाउँपालिका– ७ स्थित पिनागाउँमा भे १ ख ६७ नम्बरको बस दु’*र्घ’ट’ना भएको हो । सो दु’*र्घ’ट’नामा कम्तिमा ३२ जनाको मृ’*त्यु भएको छ भने अझै ६ यात्रु घा’*इ’ते रहेको प्रहरीले जनाएको छ ।

बस नेपालगञ्जबाट दशैँमा घर फर्किएका यात्रु बोकेर मुगु सदरमुकाम गमगढीतर्फ जाँदै गरेको थियो । प्रारम्भिक जानकारी अनुसार भिरालो बाटोका कारण बस दु’*र्घ’ट’ना भएको देखिएको छ ।

अहिले घ’ट’नास्थलमा घा’*इ’तेहरुको उ’द्धार कार्य भइरहेको र विस्तृत विवरण आउन बाँकी रहेको मुगु प्रहरीले जनाएको छ ।

****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Leave a Reply

Your email address will not be published. Required fields are marked *