आज मेरो मुगु जिल्लाका लागि कालो दिन दायाँ हुनेले मात्र rip लेख्नुहोस

समाचार

मेरो मुगु जिल्लाका लागि कालो दिन

हार्दिक श्रद्धाञ्जली rest in peace

 

कसरी दसै मान्नु ,कसरी खुशि मनाउनु, दसैकाे मुखमा मुगुमा भयकाे बस दुर्घटनाले सारै स्तब्ध निसब्ध बनायकाे

छ,सराेकारवालाले आत्माआलोचना गरौं, कतै जनताकाे अकाल मृत्युको कारण हामी त छैनौ? किन समयमा हाम्रो ध्यान जादैन? किन हामी हाम्रो कर्तव्यबाट बिमुख छौ?

हामीले जनताको करकाे पैसाबाट गुजारा गरेकाे कतै बीस त हुदैन ? मैले राम्रो मान्छे नभनेर हाम्रो मान्छे त भनिन ? ती मृत आत्माले जानाेश दाेष कस्काे छ ?

 

आज दुर्घटनामा मृत्युहुने ३२ जनाकाे आत्मालाई शान्ति मिलाेश हार्दिक सर्दान्जलि,घाइते ११ जनाको सिग्र स्वास्थ्य लाभाकाे कामना, उद्दारमा सङ्लग्न सम्पुर्णमा आभार, नमन् !!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *