मुगुमा 32 जनाको मृत्यु दया हुनेले rip लेख्नुहोस

समाचार

मुगुको छायाँनाथ रारा नगरपालिका–७ मा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जनाको मत्यु भएको छ । १८ जना घाइते भएका छन्। नेपालगन्जबाट मुगुको सदरमुकामा गमगढी जाँदै गरेको बस पिना झ्यारीखोलामा दुर्घटना भएको हो ।

मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतका अनुसार ‘बस क्ष’तवि’क्षप्त अवस्थामा छ। २२ जनाको मृत्यु भएको खबर छ’भने १८ जना घाइते भएका छन्।

प्रदेश प्रहरी कार्यालयका निरिक्षक जीवन लामिछानेका अनुसार बसमा ३९ जना यात्रु सवार थिए । उनीहरुमध्ये अधिकांश मृत्यु भएको र बाँकि घाइते को अस्पताल लैजाने काम भइरहेको उनले जानकारी दिए ।

भे १ ख ३१ ६७ नम्बरको गाडी मुगुको छायानाथ रारा नगरपालिका –७ मा दुर्घटना भएको हो । अहिले प्रदेश प्रहरी कार्यालयबाट डीएसपीसहितको टोली घटनास्थलमा पुगेको छ ।कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरिक्षक माधव प्रसाद श्रेष्ठले नेपाल प्रेससँग भने,‘३६ सिटको गाडीमा ३९ जना रहेको थियो । त्यति धेरै ओभरलोड पनि देखिएन । स्थानीय प्रहरी पुगिसकेको छ ।

मंगलबार दिउँसो यो दुर्घटना भएपछि अहिले घाइतेको उद्दार गरिरहेको छ। हेलिकप्टर बोलाइएको छ। पूर्ण विवरण आउन बाँकी छ।

थप समाचार पढ्नुहोस :मोरङको धनपालथान गाउँपालिका–४ कर्सिया बजारमा रहेका सिटिजन ब्यांंकको शाखामा मंगलबार अपराह्न लुटपाट भएको छ। लुटपाटमा संलग्न रहेको आरोपमा पेस्तोल सहित तीन जना पक्राउ परेका छन्। पक्राउ परेका तीन जनामध्ये दुई जना भारतीय नागरिक रहेको जिल्ला प्रहरी कार्यालय, मोरङ प्रहरी उपरीक्षक जनार्दन जिसीले बताए। ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल👇👇👇 क्लिक गर्नुहोला *****

लुटेरा समूहले सुरक्षागार्ड शितल कुँवरलाई गोली हानेर ब्यांकभित्र प्रवेश गरेको प्रहरीले जनाएको छ। घाइते सुरक्षागार्डको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ। ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल👇👇👇 क्लिक गर्नुहोला *****साप्ताहिक हाट लागेकाले भिडभाड रहेको कर्सिया बजारको ब्यांकमा पाँच जनाको हतियारधारी समुह प्रवेश गरेको थियो। लुटेर भारततर्फ भाग्दै गर्दा धनपालथान–२ स्थित खयरवनाबाट प्रहरीले तीन जनालाई पक्राउ

Leave a Reply

Your email address will not be published. Required fields are marked *