मलेशियन केटीको कारण भोली मेरो तामिल संग फा;ईट पर्छ, मलाई मलाई मा’र्छ भनेका दिनेश भोलीपल्ट मृ’त भेटिए ?

समाचार

७ बर्ष अगाडि मलेसिया गएका सिन्धुपाल्चोकका दिनेश ठकुरी आफ्नो बुवाआमालाई औधी माया गर्थे । दिनहुँ आमाबुवालाई फोन गरिरहन्थे । महिनै पिच्छे खर्च पनि पठाइ रहन्थे

। ७ बर्षमा एक पटक पनि छुट्टी नआएका दिनेशले परिवारको मायामा केही पनि खोट लगाएका थिएनन् । दिनेशका दाजु दिपक ठकुरी आफ्नो परिवारसहित काठमाडौमा बस्थे । दाजुलाई पटक–पटक बुवाआमासँगै घर गएर बस्न सुझाइरहने दिनेशले गत शुक्रबार आफ्नो दाईलाई भिडियो कल गरे ।

 

उनीहरुको लामो कुराकानी भयो । ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

काठमाडौंमा जग्गा किनेर घर बनाउने अनि बुवाआमालाई ल्याएर राख्नेसम्मका कुरा भए । दाजुभाईले सुखदुःख साटे । दिनेशले मलेसियाको कम्पनीमा लफडा परिरहेकोसम्म दाजुलाई सुनाएका थिए । शुक्रवार रातिको समयमा दिनेशले आफ्नो दाजुलाई भ्वाइस म्यासेज पठाए

। राति भएकाले उनले फोन हेरेनन् । दिनेशले धेरै वटा भ्वाइस म्यासेज दाजुलाई पठाएका थिए । दाजु दिपकले भोलिपल्ट शनिवार बिहान मात्र म्यासेज हेरे । अनि आफ्नो भाईलाई फोन गरे, घण्टी गयो फोन उठेन ।

फोन गर्दा–गर्दा सायद ब्याट्री सकियो, मोवाइल अफ भयो । त्यसपछि दिनेशको फोन कहिल्यै लागेन । ***** यो समाचार को पुरा भिडियो हेर्न

Leave a Reply

Your email address will not be published. Required fields are marked *