दशैंको दिनमा श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

समाचार

दशैंको दिनमा श्रीमतीको ह’त्या गर्ने श्रीमान प’क्राउ

 

 

अर्घाखाँची । अर्घाखाँचीमा श्रीमानले श्रीमतीको ह ‘त्या गरेका छन् । ४३ वर्षीय लालबहादुर कुमालले आफ्नी श्रीमती ३० वर्षीया सीता कुमाललाई कु टपि ट गरी ह’त्या गरेका हुन् ।

 

गुल्मीको ईस्मा गाउँपालिका– २ हल्दीटारा घर भई हाल अर्घाखाँचीको छत्रदेव गाउँपालिका– ८ बस्ने कुमालले आफ्नी श्रीमती कुमाललाई कु टपि ट गरी ह त्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

 

गएराती श्रीमान र श्रीमतीबीच घरायसी वि’वाद हुँदा लालबहादुरले कु टपि ट गरी ह त्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायव उपरीक्षक अमर थापाले जानकारी दिनुभयो । कुमाललाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *