हार्दिक बधाई ! नेपाली चेली सृजना अमेरिकन आर्मिको उच्च पदमा छनोट हुन सफल !

समाचार

सृजना राना मगर धरानमा बसोबास गर्दै आएका थिईन। सानै देखि आर्मी बन्नमा रुचि भएको सृजनाले धरानमा आफ्नो +2 को अध्ययन पूरा गरे पछि नेपाल आर्मिको सेकेन्ड लेफ्टिनेन्ट पदको लागि भर्ती लाग्न प्रयास गरिन तर असफल भएपछि उसले आफ्नो ब्याचलर को पढाइ अघि बढाउदै जादा उसलाई डिभि परेर सृजना अमेरिका गईन।

अमेरिकामा गएर उसले गोप्य रुपमा परिवारलाई पनि नभनी अमेरिकन आर्मिमा निबेदन दिए र सफल भए पछि परिवारलाई जानकारी गराए। उसको आर्मी बन्ने रहरसाहस र संकल्पलाई गोर्खा कम्पनी ट्रेनिङ लाई सलाम गर्दछ। बैनि सृजनालाई अमेरिकन आर्मिमा अझै सफलता प्राप्तीका लागि शुभकामना ब्यक्त गर्दै हार्दिक बधाई दिन चाहन्छौ! *****याे समाचार को पुरा भिडियो हेर्न तल डबल क्लिक गर्नुहोस*****,

अन्य समाचार :प्रेम गरेर विवाह गरेकी श्रीमतीले छो,डेर गएपछि.. श्रीमती माडवारीको घरमा काम गर्ने गर्थिन । श्रीमानलाई पनि चासो लाग्यो कस्तो घरमा काम गर्ने रहेछन् श्रीमतीले ? त्यसपछि उनले आफु पनि हेर्न जान खोजे । यहि कुरामा उनीहरुको सम्बन्ध वि,ग्रियो । प्रेम गरेर विवाह गरेकी श्रीमतीले छोडेर गएपछि एक महिना निकै क,ठिन भयो । संखुवासभा स्थायी घर भएका दिपक कार्कीको घ,टना हो यो । उनी काठमाडौमा बसेर ज्याला मजदुरीको काम गर्दै आएका थिए ।

विवाह पछि पनि उनको काम नियमित थियो । विहान ६ वजे उनी काममा निस्कन्थे । श्रीमती पनि काममा जान्थिन् । दुई वर्ष अघि उनीहरुको विवाह भएको हो । विवाह दर्ता भने भएको छैन । ससुराली तर्फ उनीहरु जाने आउने गर्थे तर आफ्नो घरमा भने श्रीमतीलाई लगेका थिएनन् । श्रीमतीले माडवारीको घरमा सरसफाइको काम गर्छु भनेर सुनाएको बताए । आफु हेर्न जान्छु भन्दा माडवारीको घरमा लोग्ने मान्छे लिएर जाँदा मालिक रिसाउँछ जान मिल्दैन भनेर उनले भनिन् ।

त्यही भएर उनी गएनन् । हराउनु भन्दा अघि पनि उनीहरुबीच केही विवाद भएको थिएन । तर एक्कासी एक महिना अघि श्रीमती हराइन् । अहिले उनी बेहाल अवस्थामा श्रीमती आउँछन् की भनेर बाटो हेरेर बसेको बताउँछन् । अहिले पनि आउँछ की भन्ने आश लाग्छ, अर्कोसंग विवाह नै गरेर जाने खालको त थिएन उनले भने । श्रीमती हिडेको दिन पनि उनी विहान ६ वजे नै काममा निस्केका थिए । श्रीमतीले खाना बनाएर राखिदिएको रहेछ १० वजे आएर खाना खाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *