सपनाको नयाँ जिन्दगी; विहान कलेज दिउँसो श,व व्यवस्थापन

समाचार

सपनाको नयाँ जिन्दगी; विहान कलेज दिउँसो श,व व्यवस्थापन
बीबीसीको १०० प्रभावशाली महिलाको सूचीमा परेपछि चर्चाको शिखरमा पुगिन् सपना रोक्का मगर। तैपनि उनका केही सपना किनारमै छुटेका थिए। त्यसमध्ये एक थियो   पढाइ।
त्यही सपना पुरा गर्न उनले पढाइ सुरु गरेकी छन्। उनी काठमाडौंको सुविधानगरस्थित हिमालयन ह्वाइट हाउस कलेजमा कक्षा ११ मा भर्ना भएकी छन्। उनले कानुन विषयमा अध्ययन सुरु गरेको कलेजका कार्यकारी निर्देशक नारायण काफ्लेले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *