दुःखद,, खबर दु’र्घटनामा परि , १० जनाको मृ’त्यु, २० भन्दा बढी घा’इते

समाचार

भारतको उत्तर प्रदेशमा पर्ने मुरादाबाद जिल्लामा ठूलो दुर्घटना भएको छ । बस र कन्टेनर आपसमा ठोक्किँदा कम्तीमा १० जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यले जनाएका छन् । साथै दुर्घटनामा परि २० जनाभन्दा बढी घाइते भएका छन्।प्रत्यक्षदर्शीका अनुसार आगरा हाईवेस्थित कुन्दरकी थाना क्षेत्रमा नानपुर पुलनजिक शनिबार बिहान केन्टेनर र बस आपसमा ठोक्किएका हुन् ओभरटेक गर्दा दुर्घटना भएको प्रत्यक्षदर्शीले जनाएका छन्एक निजी बस कुन्दरबाट यात्रु लिएर मरादाबाद जाँदै थियो । नानपुर पुलनजिक पुग्नासाथ कन्टेनरसँग ठोक्किएको प्रहरीले जनाएको

Leave a Reply

Your email address will not be published. Required fields are marked *