अनितालाइ भेट्न यति धेरै पैसा लिएर पुगे आलिफ खान; अनिताले आज बुझिनेगरि बोलिन ( भिडियो सहित )

समाचार

अनितालाइ भेट्न यति धेरै पैसा लिएर पुगे आलिफ खान; अनिताले आज बुझिनेगरि बोलिन ( भिडियो सहित ) ०७२ सालमा अनिता र विनोद वैवाहिक सम्बन्धमा गाँसिएका थिए । घर गुल्मी भए पनि विनोद अनितासँगै भैरहवामा बस्न थाले ।                                                                               बिहेको दुई वर्षपछि छोरी आहनाको आगमनले उनीहरुको जिन्दगीमा खुशी थपिदिएको थियो । जिन्दगी ठिकैठाक चल्दै थियो। गएको जेठबाट भने सबैकुरा गडबड हुन थाल्यो। बुटवलमा घर बनाउने, छोरीलाई राम्रो स्कुलमा पढाउने, पति–पत्नी दुवैले जागिर गर्ने विनोदको योजनामा पानी पोखियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *