नायिका ,,झरना थापाकी डुब्लिकेट, जसले गर्छिन् झरनाको जस्तै अभिनय, कतिपय त झरना नै भनिए झुक्किए, हेर्नुहोस् (भिडियो सहित)

समाचार

रामेछापकी चेली शारदा खड्का नायिका झरना थापा जस्तै देखिन्छिन् ।उनलाई गुगल र टिकटकमा समेत झरना थापाको डुप्लिकेटका रुपमा सर्च गर्ने गरेको शारदा बताउँछिन्।अहिलेसम्म झरनालाई नजिकबाट नभेटेको भएता पनि झरनासँग नाम जोडिएकोमा शारदा दंग छिन् ।स्नातोकत्तर गरिसकेकी शारदाले टिकटक बनाउन थालेको २ वर्ष भइसकेको छ। अहिले उनका कैयौँ भिडियोहरु भाइरल छन् ।जुन झरनाको आवाजका टिकटकहरु निकै रुचाइएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *