नक्सा प्रकासित गर्नु गल्ती हो, ओलिको नेपाल सानो देसले भारत सङ निहु खोज्नु हुदैन थियो: बाबुराम

समाचार

बिगत केही महिना अगाडी नेपाल का प्रधानमन्त्री केपि सर्मा ओलि ले हाम्रो आफ्नै नेपाल को भुमी कालापानी, लिपुलेख र लिम्बियाधुरा लाई समेटेर नया नक्सा जारी गर्नुभएको कुरा सम्पुर्ण नेपाली लाई थाहा नै होला । तर नया नक्सा जारी

गरेको कुरामा अहिले सामाजिक संजाल फेसबुक मा नानाथरी कुरा हरु बाहिरिएको छ । यस्तै आज हामिले फेसबुक चलाउने क्रममा एउटा पेज ले हालेको थियो ‘नक्सा प्रकासित गर्नु गल्ती हो ओलिको नेपाल सानो देसले भारत सङ निहु खोज्नु

हुदैन थियो: बाबुराम’ भनेर यसरी लेखी प्रसारण गरेको छ । हामिले जस्ताको तेस्तै यो खबर लाई पेज बाट लियाएर जस्ता को तेस्तै यो वेबसाईट बाट प्रकाशित गरेका हौ । समाचार कस्तो लाग्यो ? तल कमेन्ट बक्स मा कमेन्ट गर्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *