भोलो प्रधानमन्त्री ओलि र बिप्लप एउटै भन्चबाट सम्बोधन गर्ने ।

समाचार

काठमाडाैं । सरकार र विप्लव नेतृत्वको नेकपाबीच ३ बुँदे सहमति भएको छ । उक्त सहमतिमा सरकार र सो समूहबीच राजनीतिक विषयहरुको समाधान संवादको माध्यमबाट गर्ने, विप्लव नेकपाका सम्पूर्ण राजनीतिक क्रियाकलापहरू शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने र सरकारका तर्फबाट लगाइएको विप्लव नेतृत्व नेपका माथिको प्रतिबन्ध हटाउने, राजनीतिक बन्दीहरुको रिहाइ गर्ने र मुद्दा खारेज गर्ने विषयहरु समेटिएका छन् ।                                                                                        र भोलो प्रधानमन्त्री ओलि र बिप्लप एउटै भन्चबाट सम्बोधन गर्ने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *