गोंगबुमा कृष्णबहादुरको ज्या न लि एर सुड्केसमा हा लेर फ्याँ क्ने कल्पनालाई भयो यस्तो सजाय

समाचार

काठमाडौ । गोंगबुमा कृष्णबहादुर बोहराको ज्या न लि एर सुटकेशमा राखेर फ्याँ’क्ने कल्पना मुडभरीलाई आजीवन कारावासको सजाय सुनाइएको छ।
कल्पनाले रोल्पा रून्टीगढी गाउँपालिका-७ घर भई गोंगबुस्थित एक होटलमा बस्दै गरेका ४५ वर्षीय बोहोराको निकै दर्दनाक तरिकाले ज्या न लिएकी थिइन्। उनको जिँउ सुटकेसमा राखेर नवज्योतिमार्गमा फ्याँ क्न लगेकी थिइन्। टाउको र खुट्टा भने केही पर भेटिएको थियो।
काठमाडौँ जिल्ला अदालतले ३७ वर्षीया कल्पना मुडभरीलाई आजीवन काराबासको सजाय सुनाएपाची अब उनी जीवनभर जेलमै बस्नुपर्ने छ। तर जिल्ला अदालतले गरेको फैसलाविरुद्ध उनले पुनरावेदन गर्न सक्छिन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *