भर्खरै आयो दु:खद खबर : विद्यार्थी बोकेको बस दुर्घटना, हुँदा १४ जना विद्यार्थीको मृत्यु ’मनमा अलिकती पनि दया भए (RIP) लेख्नुहोला !

समाचार

भर्खरै आयो दु:खद खबर : विद्यार्थी बोकेको बस दुर्घटना, हुँदा १४ जना विद्यार्थीको मृत्यु ’मनमा अलिकती पनि दया भए (RIP) लेख्नुहोला !
मोरङको सुनवर्षीमा विद्यार्थी बोकेको बस दु’र्घटना हुँदा चौध जना विद्यार्थीको मृत्यु भएको छ । मंगलबार बिहान डाइनियाबाट विद्यार्थी लिएर विराटनगर आउँदै गरेको बस दु’र्घटना भएको हो । विराटनगरको मेरिल्याण्ड कलेजमा अध्ययनरत विद्यार्थी बोकेको बा २ ख ४५८ नम्बरको बस सुनवर्सी नगरपालिका– ९ स्थित भेडुवाथानमा दु’र्घटनामा परेको हो । घा’इते हुनेहरुमा रतुवामाई नगरपालिका– ३ की १७ वर्षीया रेजिना घिमिरे, १६ वर्षीया श्रद्धा भट्टराई, मनिषा राजवंशी, निशा ताजपुरीया र विशालकुमार मण्डल रहेको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक अनमोल खड्काले बताए । घाइते विद्यार्थीलाई उपचारका लागि विराटनगर ल्याइएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *