साह्रै दु’खद घटना : उडेको केही मिनेटमै जहाज दु’र्घ’टना, सवार ६२ जनाको मृ’त्यु !

समाचार

इण्डोनेशियामा एक विमान उडेको केही मिनेटमै दु’र्घटना’ग्रस्त भएको छ । यस अघि हराइरहेको उक्त विमान दु’र्घ:टना भएको पु’ष्टि भएको हो ।विमानमा सवार सबैको मृ:त्यु भएको छ ।                                                                                                               त्यहाँको राष्ट्रिय यातायात सुरक्षा समितिका प्रमुख सूर्यन्तो काहियोनोका अनुसार जकार्ताबाट उडान लिने बित्तिकै श्रीविजय एयर जेटलाइनर दु’र्घ:टना’ग्रस्त भएको सिएनएनले समाचार लेखेको छ ।१८२ उडान नम्बरको श्रीविजय एयर उडान जकार्ताबाट पोन्टियानक बोर्निओ जाँदै थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *