काठमाण्डौ आउदै गरेका विप्लवले सरकारले पठाउने भनेको हेलिकप्टर चढ्न मानेनन्

समाचार

फागुण २१ काठमाण्डौं । सरकारसँग वार्ता र सहमति पछि राजधानी आउन लागेका नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवले सरकारले पठाउने भनेको हेलिकप्टर चढ्न अस्वीकार गरेका छन् ।
उनी नवलपरासी हुँदै गाडीबाटै काठमाण्डौं आउदैछन् । उनी आजै राष्टिय सभागृहमा हुने बिशेष कार्यक्रम मार्फत सार्वजनिक हुनेछन् । सरकारसँग तीन बुदे सहमति पछि २ वर्षदेखि सार्वजनिक नभएका विप्लवले आज सार्वजनिक कार्यक्रमलाई संवोधन गर्नेछन् । प्रधानमन्त्री ओलीले पनि सो कार्यक्रमलाई संवोधन गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *