बृद्धाश्रममा ,,सन्तान आउने दिन कुर्दाकुर्दै अस्ताइन ६८ वर्षीया चेतकुमारी बुढाथोकी,आमाको आत्माले शान्ति पाउन

समाचार

घोराही। साउने झरीको एक साँझ। बृद्धाश्रमको परिसर। अपराहन्न करिब पाँच बजे उनले जीवनको अन्तिम सास फेरिन्। र, सधैका लागि अस्ताइन्।बुढेसकालमा जीवनको ओत खोज्दै तेरौंटेस्थित बृद्धाश्रममा आइपुगेकी ६९ वर्षीया चेतकुमारी बुढाथोकी असार १२ गते बृद्धाश्रममै बितिन्। उनी नौ महिनाअघि वृद्धाश्रममा पुगेकी थिइन्।                                                                                     आफ्ना चार सन्तान, आफन्त र माइतीले साथ छाडेपछि उनी एक्लो बनेकी थिइन्। र, जीवनको अन्तिम सहारा खोज्दै उनी बृद्धाश्रमको बाटो तताएकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *