परिस्थिति बदलिँदा कम्युनिस्टहरु शान्तिदूत बन्छन्’

समाचार

फागुन, 21 काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवले शान्तिपूर्ण राजनीतिमा आउने सहमतिप्रति प्रतिवद्ध रहेको बताएका छन् ।
तर, ६ वर्षअघि लिएको एकीकृत जनक्रान्तिको कार्यक्रम भने कायमै रहेको पनि उनले बताए । वर्तमान संसदीय प्रणालीमा रहेको कमजोरीको व्याख्या गर्दै वैज्ञानिक समाजवादबारे जनमत संग्रहको माग पनि राखेका छन् ।                                                                                आफु कसै सग   नझुकने   पनि बताएका छन यो देेेश को बिकस गर्ने आफनो भनेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *