रुपन्देहीमा टिपरको ठक्करबाट ३८ वर्षीय दयाराम मल्लाह सहनीको मृत्यु

समाचार

रुपन्देहीको ओमसतिया गाउँपालिका–६ नरैनापुरमा टिपरको ठक्करबाट पैदलयात्री ३८ वर्षीय दयाराम मल्लाह सहनीको ज्यान गएको हो ।शनिबार बिहान ना ३ ख ४५९९ नम्बरको टिपरको ठक्करबाट गम्भीर घाइते भएका सहनीको मृत्यु भएको छ।

प्रहरीका अनुसार सहनीको उपचारको लागि भीम अस्पताल भैरहवातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *