विवाह गरेको २ महिनामै नाकको फुली बेचेर भा गे की जेठानी पनि फर्केर आइन्, प्रहरी चौकीमा भयो यस्तो बबाल (भिडियो हेर्नुस्)

समाचार

विवाह गरेको २ महिनामै नाकको फुली बेचेर भा गे की जेठानी पनि फर्केर आइन्, प्रहरी चौकीमा भयो यस्तो बबाल (भिडियो हेर्नुस्)काठमाडौ । बाँकेको राप्ती सोनारी गाउँपालिकामा एकै घरवाट देउरानी जेठानी भा गे पछि चर्चा भएको थियो । सामाजिक सञ्जाल युट्युव मार्फत यो घटना सार्वजनिक भएपछि देउरानी दुई दिन पछि फर्किएन भने जेठानी पनि एक साता पछि घर फर्किएकी छन् । विवाह भएको दुई महिनामै घरको बुहारी हराएपछि परिवारले घटना सार्वजनिक गरेका थिए ।
नाकको फुली बेचेर जेठानी काठमाडौ पुगेको बताइएको छ । नथनी बेच्नु छ संगै जाउँ भनेर उनले देउरानीलाई पनि लिएर गएको बताइएको थियो । त्यसको दुई दिन पछि देउरानी भने फर्किएर आएकी छन् । तर जेठानी भने नाकको फुली बेचेर त्यही पैसाको भाडा तिरेर काठमाडौ पुगेको बताएकी छन् । भाईको विवाह केही वर्ष अघि घएको । दाईको विवाह भने दुई महिना अघि मात्र भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *