रहेनन् कन्चन ,आज यो संसार छोडेर बिदा भए सबै नेपालीलाई रुवाउँदै

समाचार

काठमाडौं- अन्ततः रहेनन् कन्चन आज यो संसार छोडेर बिदा भए सबै नेपालीलाई रुवाउँदै।चितवनका कन्चन तिमल्सिना र अनिशा कुमालको प्रेम प्रसंगले केही समय अघि निक्कै चर्चा बटुलेको थियो। कारण उनीहरुले काठमाडौँमा गएर विवाह गरेपछि अनिशा आफ्नै घर फर्किएपछी कन्चनले वि,ष पिएर आ’त्मह’,त्या गर्ने प्रयास गरेका थिए ।विवाह गरेर पुन: घर फर्किएकी अनिशा यस विषयमा स्पष्ट पार्न मिडियामा समेत आएकी थिइन । अनिशाका अनुसार उनीहरुको चिनजान फेसबुक मार्फत भएको थियो । विस्तारै उनीहरुको फेसबुक मै मायाकोकुरा भएको स्विकारिन । तर अनिशाले विवाह नै गर्ने भनेर स्वीकार नगरेको बताएकी थिइन*

Leave a Reply

Your email address will not be published. Required fields are marked *