कन्चनको मृत्यु पछि अनिशाको सिउदो पखाल्न पुरै गाउँ नै उर्लियो , अनिशाको बाबालाई घि’सारेर ल्याए सडकमा (हेर्नुस् भिडियो)

समाचार

काठमाडौँमा गएर विवाह गरेपछि अनिशा आफ्नै घर फर्किएपछी कन्चनले वि,ष पिएर देहत्याग गर्ने प्रयास गरेका थिए । विवाह गरेर पुन: घर फर्किएकी अनिशा यस विषयमा स्पष्ट पार्न मिडियामा आएकी थिइन । अनिशाका अनुसार उनीहरुको चिनजान फेसबुक मार्फत भएको थियो । विस्तारै उनीहरुको फेसबुक मै मायाको कुरा भएको स्विकारिन ।
तर अनिशाले विवाह नै गर्ने भनेर स्वीकार नगरेको बताएकि थिइन। कन्चनले काठमाडौँ लगेर ज,वर्जस्ती सिन्दुर लगाईदिएको आ रोप समेत लागेकी थिइन । अनिशाको परिवारले छुट्टाईदिने भन्दै कन्चनले ज,बर्जस्ति सिन्दुर लगाई दिएको परिवारले पनि आ,रोप लगाएका थिए ।                                                                                                                                                      धादिङको रेडियो विहानीमा कार्यरत सञ्चारकर्मी धर्मेन्द्र श्रेष्ठले आ’त्म’ह’त्या गरेका छन् ।रेडियो विहानीबाट सञ्चालन हुने रेडियो कार्यक्रम चौ’बन्दीका प्रस्तोता तथा विभिन्न युटुव च्यानलमा कार्यरत श्रेष्ठ आइतबार आफ्नै कोठामा झु’ण्डि’एको अवस्थामा फेला परेका हुन्जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपी महेन्द्र खड्काका अनुसार पु’छारबजारस्थित आफू बसेकै कोठामा धमेन्द्रले सिलिङ फ्या’नमा पा’सो लगाएर आ’त्म’ह’त्या गरेको प्रारम्भिक खु’लाशा भएको छ ।उनका अनुसार उनको श’वको पो’स्ट’मा’र्ट’म रि’पोर्टका लागि जिल्ला अस्पतालमा राखिएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *